आपतकालीन सानो रकम कोष जस्ता विषेश ऋणहरूको बारेमा सूचना

सापटि ललएको विशेष ऋणको बारेमा, जनिरी 2023 देखि ऋण चुक्ता (ऋण फिताा) सुरु हुनेछ।
यद्यवप, तलको 1 देखि 3 मा पने ब्यक्क्तले ऋण चुक्ता (ऋण फिताा) को छुिको लागि आिेदन टदन सक्ने हुनाले, आिेदन टदन चाहेको िण्डमा सकेसम्म चााँडो आिेदन टदनुहोस् (छूि ननणायको लागि चेकजााँच हुनेछ)।
यटद डडसेम्बर 26, 2022 (सोमबार) सम्म आिेदन प्राप्त भएन भने, जनिरी 2023 बाि ऋण चुक्ता सुरु हुनेछ।
बैक िाताबाि पैसा ताननने लमनत प्रत्येक मटहनाको 20 िते हो। कृपया पटहल्यै सचेत रहनुहोला।

थप रूपमा, बैक ट्रान्सिरको सेि अप िरेको छैन भने, छुट्टै भुक्तानी क्स्लप (िषामा दुई पिक) पठाइनेछ। प्रत्येक मटहनाको अन्त्यमा जापान पोष्ि बैक, क्योिो बैक िा क्योिो होकुतो लशक्न्कन बैंकद्िारा भुक्तानी िनुाहोला।

1.आगथाक िषा 2021 िा 2022 सालमा, आिालसय करको कर छुि (प्रनतव्यक्क्त दर र आय दर दुबै 0 येन) भएको ऋण ललने ब्यक्क्त लिायत घरमूलल

यटद तपाई मागथका कुनै पनन कुरामा पनुा भएको छ र ऋण चुक्ताको छुिको लागि आिेदन िनुाभएको छैन भने, पटहले पठाइएको आिेदन िाराम चेक िरर सकेसम्म चााँडो आिेदन टदनुहोला। यटद तपाईसाँि िाराम छैन भने, तलको नम्बरमा सम्पका िनुाहोला।
आिासीय कर ररपोिा पेश निनेहरूले ररपोिा पेश िनुापछा। प्रफिया ईत्याटदको विस्तृतमा हामीहरुलाई थाहा नहुनेहनाले, जनिरी 1, 2022 को लमनत सम्म बसोबास िरेको निर िााँउपाललकाको कर कायाालय िा कर विभािमा सम्पका िनुाहोला।

*यो सूचना, कािजातहरू अपूि भएको कारणले ऋण चुक्ताको छुिको आिेदन कािजातहरू फिताा िररएका ब्यक्क्तहरुलाई पनन पठाइएको छ। कृपया हाम्रो मािीलाई स्िीकार िररटदनुहोला।

2. ऋण समाप्त भएपनछ सािाजननक सहायता प्राप्त िरररहेका ब्यक्क्तहरु

कजाा समाप्त भएदेखि हालसम्म सािाजननक सहायता ललइरहेका ब्यक्क्तहरूले ऋण चुक्ताको छुिको लागि आिेदन टदन सक्छन्। तलको ठेिानामा सम्पका िनुाहोला।
ऋणअिगि र सािाजननक सहायता प्राप्त िरेको अिगि िक्प्िएको अिस्थामा छूि लािू हुने छैन।

3. मानलसक स्िास््य कल्याण प्रमाणपत्र (पटहलो श्रेणी) अथिा शारीररक अशक्तता प्रमाणपत्र (पटहलो िा दोस्रो श्रेणी) भएका ब्यक्क्तहरु

मागथका प्रमाणपत्रहरू भएका ब्यक्क्तले, ऋण चुक्ताको छुिको लागि आिेदन टदन सफकन्छ। तलको ठेिानामा सम्पका िनुाहोला।

4. सोिपुछ/ठेिाना

〒604 0874
क्योिो लस नाकाग्योउ कु लशलमजु च्योउ 375
क्योिो समाज कल्याण पररषद विशेष ऋणको ऋण चुक्ता सम्बक्न्ि कल सेन्िर (Call Center)
TEL 050 2018 6625 (सोमबार देखि शुिबार बबहान 9 बजे बाि बेलुका 5 बजे सम्म)